Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-24

Bagmati, Nuwakot, Kispang, Ward 2

न्यून दृष्टिविहीन भएकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षीय हरिबहादुर तामाङलाई चैत ११ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले चैत ९ गते बलत्कार गरेको भन्दै पीडित पक्षले अरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा चैत १२ गते उजुरी दिएको प्रहरीले जनायो ।

उक्त उजुरीको आधारमा प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण चैत १२ गते त्रिशूली जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


नवदीप श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments