Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-25

Gandaki, Myagdi, Beni, Ward 7

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नपा–७ का २४ वर्षीय आर्यन भण्डारीलाई फागुन १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १२ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपित भण्डारीलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका इन्स्पेक्टर ध्रुव शर्माले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ परीक्षण चैत १२ गते जिल्ला अस्पताल बेनीमा गरिएको प्रहरीले जनाएको छ ।


अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments