Incident Reports

कुटपिटबाट एक घाइते

2018-12-01

Province 1, Sunsari, Harinagara, Ward 1

सुनसरीको हरिनगरा १ मा छिमेकी छिमेकी बिच वादविवाद भई कुटपिट हुँदा एक जना घाइते भएका छन् ।

शनिबार दिउँसो १२:३० बजेका समयमा घरायसी विषयमा छिमेकीछिमेकी बिच वादविवाद हुँदा सोही स्थान बस्ने रहमान अन्सारी र जावेदअन्सारीले छिमेकी ५० बर्षीय महिर मान मियालाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइतेलाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि विराटनगरको गोल्डेन अस्पताल पठाएको छ भने कुटपिटमा संलग्न रहेका दुवै जनालाई तत्काल नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Sunsari

0 Comments

Related Reports