Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-26

३५ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय पतिलाई चैत १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले पत्नी बिरामी परेको बेलामा इच्छा विपरीत पटक–पटक बलात्कार गरेको र अन्तिम पटक चैत १२ गते बलात्कार गरेको भन्दै पीडित महिलाले चैत १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाले सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी कुमोध ढुंगेलले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १४ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments