Incident Reports

आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा पक्राउ

2019-03-28

Gandaki, Tanahun, Shuklagandaki, Ward 7

आफ्नै श्रीमती ३५ वर्षीया फुलमाया नेपालीलाई कुटपिट गरी मारेको गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-७ म्याराथुन धारापानी बस्ने ४० वर्षीय श्रीराम श्रेष्ठलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

श्रीरामले बिहीबार राति मादक पदार्थ सेवन गरी फुलमायालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटि गएको प्रहरीले फुलमायालाई घरदेखि करिब २० मिटर तल बारीमा मृत अवस्थामा फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , Local Newspaper - Kaski

0 Comments