Incident Reports

धारिलो हतियार प्रहार गर्ने पक्राउ

2019-03-28

Province 1, Solukhumbu, Mahakulung, Ward 5

आफ्नै छिमेकीलाई धारिलो हतियार प्रहार गरेको अभियोगमा महाकुलुङ गाउँपालिका-५ चाचालुङ बस्ने ६० वर्षीय दिपराज राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सामान्य बादबिबादको कारण उनले सोही स्थान बस्ने ६२ वर्षीय सिद्धि शंकर राईलाई धारिलो हतियार र दाउरा समेत प्रहार गर्दा घाइते भएकोले उपचारको लागि सोताङ स्वास्थ्य चौकी सोताङ लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports