Incident Reports

पाल्पामा मतदान केन्द्रदेखि १५० मिटर पर बम भेटिएको छ l

2013-11-19

Lumbini, Palpa, Mathagadhi

पाल्पाको भिरकोट मतदान केन्द्रदेखि १५० मिटर पर बम भेटिएको छ । यद्यपी त्यसले मतदानलाई भने खासै प्रभावित बनाएको छैन । १२ बजेसम्ममा पाल्पामा ५० प्रतिशत मत खसेको छ।

0 Comments

Related Reports
Related Trend Analysis