Incident Reports

मतदान केन्द्रमा ढुङ्गमूढा l

2013-11-19

५ को सपहि गाविसको विपिकोइराला मावि मतदान केन्द्र ख मा बाहिरबाट ढुङ्गामुढा भएको छ । सो क्रममा सोही गाविस-८ का २५ वषर्ीय अनिल नायक घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भयो । सो मतदान केन्द्रममा नेपाली काङ्ग्रेसको वर्चस्व भएको र उनीहरुले मतदातालाई प्रभावित पारेको जनाइएको छ ।

0 Comments

Related Reports