Incident Reports

झडपमा परी काँग्रेस कार्यकर्ता घाइते

2013-11-19

Nepal

पर्सा, मंसिर ४ - क्षेत्र न‌‌ ४ अन्तर्गत कौवा वनकटैया गाविसको नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालयका मतदान केन्द्रमा भएको झडपमा परी काँग्रेस कार्यकर्ता जवाहिर पट्टेल गम्भीर घाइते भएका छन् । लाइनमा बसेका मतदातालाई काँग्रेस कार्यकर्ताले पैसा दिन खोज्दा अरुले बिरोध गरेपछि झडप भएको बताइएको छ ।

0 Comments

Related Reports