Incident Reports

धारिलो हतियार प्रहार गरेको अभियोगमा पक्राउ

2019-04-01

Bagmati, Kathmandu, Budhanilakantha, Ward 4

धारिलो हतियार प्रहार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-४ सिमली गाँउ बस्ने २५ वर्षीय सरोज कार्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनले सोही स्थान बस्ने ३२ वर्षीय राजु कार्कीलाई टाउकोमा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि न्यूरो अस्पताल बाँसबारी लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports