Incident Reports

बम राखेर त्रसित बनाएका कारण मतदाता त्रसित l

2013-11-19

म्याग्दी, जिल्लाको अधिकांश मतदान केन्द्रहरुमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भैरहेको छ । मुख्य जिल्ला निर्वाचन कार्यालयका अनुसार ज्यामरुककोट, भकिम्ली, बरंजा, रुम, मुदी र हिस्तानमा गाविसका मतदान केन्द्रमा संविधान सभा निर्वाचन बहिस्कारमा रहेको ३३ दलिय मोर्चाको नेतृत्व गरिरहेको नेकपा-माओवादीले मतदातालाई अवरोध गरेको र न्यून मत खसेको जनाए । सदरमुकामको मंगलाघाट, ताकम, बाबियाचौर, सिङ्गा, बरंजा लगायतका स्थानमा विस्फोट गराउँने तथा बम राखेर त्रसित बनाएका कारण मतदाता त्रसित भएपनि मतदान स्थगित र सून्य मतदानको स्थिति देखिएको छैन् ।

0 Comments

Related Reports