Incident Reports

छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

2019-04-02

Bagmati, Makawanpur, Hetauda

आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन् ।

पीडित किशोरीले चार वर्षदेखि बलात्कार गरिरहेको बताएपछि प्रहरीले उनको बुबालाई पक्राउ गरेको हो । उनलाई १४ दिन म्याद थपगरी अनुसान्धान प्रकृया अघि बढाइएको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।

बुवाले लगातार यौन कृयाकलाप गरेपछि उनी घर छोडेर भाग्ने क्रममा युवतीलाई चितवनको थ्रिएन्जल्स् नामको सस्थाले फेला पारी मकवानपुरको माइती नेपालको जिम्मा लगाएको थियो । माइती नेपाल मकवानपुरका संयोजक माया लामाका अनुसार पीडित किशोरीकी आमाले अर्को विहे गरेकी छन् भने बुबाले पनि अर्को विहे गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments