Incident Reports

एमाले र एमाओवादीबीच झडपहुँदा तीन जना घाइते

2013-11-19

पर्वत, मंसिर ४- पर्वतको ठूलोपोखरी गाविसको जनता सुदर्शन उच्च मावि मतदान केन्द्रमा एमाले र एमाओवादीबीच झडप हुँदा तीन जना घाइते । प्रहरी २ राउण्ड हवाई फायर । केही छिन अवरुद्ध मतदान कार्य शसस्त्र प्रहरीको थप टोली आएपछि सूचारु भएको छ ।

0 Comments

Related Reports