Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-31

Madhes, Siraha, Mirchaiya, Ward 7

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिर्चैया नपा–७ का २५ वर्षीय सन्दिप विश्वकर्मालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले चैत १८ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितले बालिकालाई चैत १७ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १८ गते उजुरी दिएको बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा सोही दिन गरिएको थियो ।

घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले बताए ।


दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments