Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-31

Bagmati, Makawanpur, Thaha, Ward 6

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थाहा नगरपालिका– ६ का ३८ वर्षीय राजु बस्नेतलाई चैत १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १७ गते डरत्रास देखाई हेटौँडा–१० बसपार्क स्थित एक लजमा पु¥याइ बलात्कार गरी फरार भएको भन्दै पीडित पक्षले आरोपितविरूद्ध चैत १७ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको प्रहरीले जनायो ।

उक्त उजुरीको आधारमा प्रहरीले फरार आरोपितलाई १९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी यज्ञप्रसाद भट्टराईले बताए । पीडित बालिकाको स्वास्थ परीक्षण चैत १७ गते हेटौँडा अस्पतालमा गरिएको डिएसपी भट्टराईले बताए ।


पुष्पराज अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Youth Killed 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Chitwan

0 Comments