Incident Reports

मरणासन्न पिटिएका यादवले न्याय पाएनन्

2019-03-01

Madhes, Mahottari, Sonama, Ward 14

फागुन १६, गते, बर्दिबास महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर २मा आफनै भतिजोले काकालाई ज्यानमार्ने प्रयास गरेका छन्। सोनमा गाउँपालीका वडा नम्बर २इमलीटोल निवासी ६० वर्षिय रामनरेश यादवले आफ्नो खेतमा कामगरिरहेको समयमा अचानक पछाडीबाट आएर चन्देश्वर राय यादवको छोरा सुजित कुमार यादवले पुरानो रिसिबिका कारण ज्यान मार्ने नियतले कुटपिट गरेका छन। पीडित यादवको छोरा रामबिर यादवले जनाएका छन पीडित यादवको छोरा काठमाडौं रहेको मौका पाएको कारण पीडित खोतमा कामगरिरहेको देखेर मार्ने प्रयास गरे को बाताएका छन।सुजित यादवको कुटाईबाट रामनरेश यादवको छाती र हात समेत टुटेको रहेछ।भन्ने वहाको उपचार गौशाला प्रहरी चैकी को नजीक रहेको गौशाला लिक्लिनिकमा उपचार  भईरहेका छन

पीडित यादवले भागेर ज्यान बचाउन सफल भएक पीडितको छोराले बताएको छ। घटना भको ५दिन बिते पान, ज्यानमार्ने प्रयास गर्ने सुजित कुमार यादव पुनः कुटपिट गर्ने धम्की दिदै आएको वडा अध्यक्ष प्रमोद यादवले बताएका छन,र खुलेयाम घुमिरहेका छन ।पीडित यादवले न्याय  पाउन उदेश्यले सुजित कुमार  यादव माथी लिखित उजुरी प्रहरी चैकीमा दिएपनी कुनै कानुनी  कर्वाही गर्न नसकेका छन।सुजित यादव लाई महोत्तरी क्षेत्र नम्बर ४ का संसद डाक्टर सुरेन्द्र यादवको नातेदार परेका हुनाले डाक्टर यादवको दबावको कारण सुजित यादव लाई समात्न सकेको छैन भनेर पीडितको भनाइ रहेका छ्न।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Mahottari

0 Comments

Related Reports