Incident Reports

कांग्रेस कार्यकर्ताको कार तोडफोड

2019-03-22

पूर्वी नवलपरासीको गैंडाकोटमा कांग्रेस कार्यकर्ताको एक - कारमा तोडफोड भएको छ । नेविसंघ नवलपुरका सहसचिव रवीनजंग कार्कीको गाड़ी शुक्रबार बिहान अज्ञात समूहले तोडफोड गरेका हुन् । | गैंडाकोटमौलाकालिका जाने बाटोस्थित घरअगाडि पार्किङ गरिराखेको बा १५ च ९८४७ नम्बरको सिल्भर कलरको होन्डा मोबिल्यो गाडीमा तोडफोड गरिएको कारधनी कार्कीले जानकारी दिए । तोडफोडबाट गाडीको सिसा र बड़ीमा क्षति पुग्दा करिब तीन लाख रुपैयाँबराबरको नोक्सान पुगेको उनले बताए । । उनले दोषीमाथि पक्राउ गरी कडा कारबाही गर्न प्रशासनसमक्ष माग गरेका छन् । आफ्नो गाडीमा व्यावसायिक र राजनीतिक समूहले  तोडफोड गरेको कार्कीले आशंका  गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
Local Newspaper - Chitwan

0 Comments