Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-04-03

Lumbini, Arghakhanchi, Bhumekasthan, Ward 1

भूमिकास्थान नगरपालिका-१ बस्ने १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान मल्लरानी गाउँपालिका बस्ने अन्दाजी ४५ वर्षीय रामचन्द्र घर्तीमगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी ढाकाबाङबाट खटिएको प्रहरीले घर्तीमगरलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments