Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-01

Madhes, Parsa, Pakahamainpur, Ward 1

१३ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले पकाहामैनपुर गाउँपालिका–१ धोरेका २१ वर्षीय रूपेश रामलाई चैत २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालार्य आरोपितले चैत १८ गते बलात्कार गरेको भनी पीडित पक्षले उजुरी गरेपछि सोही उजुरीका आधारमा प्रहरीले रामलाई गिरफ्तार गरेको जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २० गते वीरगञ्जस्थि नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको छ ।

पीडितको तर्फबाट चैत २० गते नै आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिइएको थियो ।

केसी लामिछाने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments