Incident Reports

विप्लव नेतृत्वका नेकपाका नगर सदस्य गिरफ्तार

2019-04-05

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  नगर सदस्य रामग्राम नपा-१० का ५३ वर्षीय अग्लु थारुलाई चैत २२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले  आरोपितलाई घरबाट गिरफ्तार गरेको र अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments