Incident Reports

धनकुटामा एक युवकको हत्या

2019-04-07

Province 1, Dhankuta, Dhankuta

धनकुटा नगरपालिकाको भिरगाउँमा आईतबार  एक युवक हत्या गरिएको अवस्थामा फेला परेका छन्। हत्या गरिएका युवक सोही नगरपालिका निवासी २७ बर्षीय मान बहादुर दर्लामी मगर भएको खुलेको छ। उनको शव आईतबार बिहान रगताम्मे अवस्थामा फेला पर पछि स्थानियले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाका ईन्सपेक्टर सुरज खड्काले जानकारी दिए। म्रितकको शरिरको विभिन्न ठाँउमा चोट देखिएको पनि प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले २५ बर्षीय छबी मगर रा २१ बर्षीय रवि मगरलाई पक्राउ गरेको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Sunsari , Local Newspaper - Morang

0 Comments

Related Reports