Incident Reports

आफ्नै श्रीमानलाई खुर्पा प्रहार गरी मारेको अभियोगमा पक्राउ

2019-04-06

Bagmati, Kabhrepalanchok, Dhulikhel, Ward 2

धुलिखेल नगरपालिका-२ रबिओपी बस्ने ५५ वर्षीया लालीमाया तामाङलाई आफ्नै श्रीमानलाई मारेको अभियोगमा शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण लालीमायाले ६५ वर्षीय श्रीमान शुक्राम तामाङलाई धारिलो हतियार खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको खुल्न आएको छ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments