Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

2019-03-31

Bagmati, Kabhrepalanchok, Roshi, Ward 10

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका-१० टारेका २० वर्षीय रूपी हमाल विरूद्ध इलाका प्रहरी कार्यालय बनेपामा चैत १८ गते उजुरी परेको छ ।

आरोपितले पीडित बालिकालाई चैत १७ गते बेलुकी घरबाट पछ्याएर कोठामा लगि बलात्कार गरी भोलीपल्ट विहान ३ बजे घर अगाडी ल्याएर छोडेको भन्दै पडित पक्षले आरोपित विरूद्ध १८ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएका छन् । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परिक्षण १८ गते धुलिखेल अस्पतालमा गरिएको प्रहरीले जनायो ।

भोजराज तिमल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments