Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

2019-04-11

Lumbini, Arghakhanchi, Sandhikharka

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विष्णु राउत क्षेत्रीलाई चैत २८ गते सन्धिखर्कबाट प्रहरीले गिरफ्तार गरेको छ ।

सरकारले सो पार्टीलाई राजनीतिक प्रतिबन्ध लगाएको तर उनले सरकारी सङ्घसंस्था तथा विद्यालयहरूमा शुल्क वृद्धि भएको र उक्त शुल्क खारेजसहित विभिन्न माग राख्दै ध्यानाकर्षण गराएको पाइएपछि उनलाई गिरफ्तार गरिएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले जानकारी दिए ।


नारायण भुसाल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments