Incident Reports

बम विष्फोट र बेवारिसे बम फेला परेपनि मतदान जारी l

2013-11-19

पूर्वी मोरङको बिभिन्न स्थानमा बम विष्फोट र बेवारिसे बम फेला परेपनि मतदान कार्य भइरहेको छ। मतदान गर्ने अघिल्लो दिन आजराति मोरङको पथरी ५ किरात चौक, बयवनको बिहीबारे बजार र बयरबन बजार, डाँगिहाटको लक्ष्मीमार्ग, इन्द्रपुर ७ मा बमबिष्फोट भएको थियो। त्यसैगरी आज बिहान मोरङको पथरी बजारमा सकेट बम फेला गरेको थियो। आज बिहानै फेला परेको सो बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। यद्यपि मतदान कार्य भने भइरहको छ ।

0 Comments

Related Reports
Related Trend Analysis