Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-14

Province 1, Terhathum, Myanglung, Ward 8

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–८ आम्बुङका २८ वर्षीय गणेशकुमार योगीलाई वैशाख २ गते गिरफ्तार गरको छ ।

आरोपितले वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी टेकबहादुर कार्कीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २ गते गरिएको छ ।


भगिश्वर लिम्बु

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments