Incident Reports

विप्लव नेतृत्वको नेकपाकी कार्यकर्ता गिरफ्तार

2019-04-15

Gandaki, Gorkha, Gorkha, Ward 6

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा अनेमसङ्घकी केन्द्रिय सदस्य ३५ वर्षीया अञ्जु कुमालाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको छ ।

गोरखा नगरपालिका–६ हरमटारी चोकबाट उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताए ।

उनको स्थायी घर पनि गोरखा नगरपालिका–६ बैङ्क रोडमा पर्छ । अहिले छानविनको प्रक्रिया चलिरहेकाले चैत ३ गते मुद्दा दर्ता गर्ने/नगर्ने निर्क्योल हुने एसपी रावलले बताए ।


हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments