Incident Reports

चौधरी उद्योग ग्राममा वम विस्फोट

2019-04-17

बुधबार साँझ पूर्वी नवलपरासीमा रहेको चाधैरी उद्योग ग्राम अगाडी बम विस्फोट भएको छ ।जिल्ला प्रहरी प्रमुख डिएसपी रमेश थापाले बोतलमा राखेको सामन्य विस्फोटक पदार्थ बारुद विस्फोटक भएको बताए । उनले भने, ‘आफूहरुलाई साँझ साढे पाँच बजेको समयमा जानकारी आएको हो ।’ उक्त उद्योग अगाडी गार्ड रहने गेटभन्दा करिव ४५ मिटर पर कसैले बारुद भरेर बोत्तलमा राखी फालेर पड्काएको उनको भनाई छ । विस्फोट भएपनि केहि क्षति नभएको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Secondary Form Strike/Bandh
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Kaski

0 Comments