2019-04-18
Lumbini, Arghakhanchi, Sandhikharka
सन्धिखर्क । अर्घाखाँची जिललाको सदरमुकाम सन्धिखर्कमा बम फेला परेको छ । बिहान ८ बजेतिरको समयमा बाटिकामा बम झुण्ड्याइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।बम नेपाली सेनाले डिस्पोज गरेको छ । चुत्राबेशीको व्यस्त चोकमा भेटिएको बम नेपाली सेनाले सुरक्षित स्थानमा डिस्पोज गरेको जिल्ला प्रहर िकार्यालय, अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार बम नेकपा विप्लवले राखेको अनुमान छ । उक्त स्थानमा सुरक्षा व्यवस्था अहिले थप कडा पारिएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Symbolic violence |
Weapons | Improvised explosive device (IED) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Group of civilians (only Target) |
Actor 2 - Youth | unknown |