Incident Reports

जुम्लाको झारज्वालाको मतपेटीका नेकपा-माओवादीले तीलामा बगाए

2013-11-19

Karnali, Jumla, Chandannath

जुम्ला, मंसिर ४ - नेकपा माओवादीका कार्यकर्ताले जुम्लाको झारज्वाला मतदान केन्द्रको मतदानकेन्द्रबाट मतपेटिका कब्जागरी तीलाखोलामा बगाइदिएका छन । माओवादी कार्यकर्ताले मतपेटीका खोसेर लगेपछि त्यहाको मतदान कार्य स्थगित भएको छ ।

0 Comments

Related Reports