Incident Reports

मकवानपुरको भिमफेदीमा गाडी जलाइयो

2019-04-18

Bagmati, Makawanpur, Bhimphedi, Ward 9

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको भिमफेदीमा एउटा गाडीमा आगजनी भएको छ ।प्रदेश ३ का प्रहरी प्रमुख (डीआईजी) दिपक थापाका अनुसार भिमफेदी गाउँपालिका–९ मा तरकारी लोड गरेर राखेको तरकारी बोक्ने ना ४ ख ७९६० नम्बरको गाडीमा अज्ञात समूहले १२ः २० बजे आगजनी छ । डीआईजी थापाका अनुसार गाडीमा आगजनी गर्ने समूहको खोजी भइरहेको छ । बन्दको पूर्वसन्ध्यामा गाडीमा आगजनी भएपछि विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments