Incident Reports

मतदान केन्द्रमा भएको झडपमा एमालेका पूर्व सभासद घाइते l

2013-11-19

Bagmati, Dolakha, Jiri

ठूलोपातल मतदान केन्द्रमा भएको झडपमा एमालेका पूर्व सभासद शान्ति पखि्रन घाइते भएकी छन् । उनलाई खुकुरी प्रहार भएको छ । प्रजिअ प्रल्हाद पोखरेलले खकुरी प्रहार गर्ने ५ जनालाई सेनाले नियन्त्रणमा लिएको छ । एमाओवादी र कांग्रेस कार्यकर्ता मिलेर आफूमाथि आक्रमण गरेको पाखि्रनको आरोप छ । २ घण्टा मतदान रोकिएको मतदान पुनः सुचारु भएको प्रजिअले बताए ।

0 Comments

Related Reports