Incident Reports

विप्लवका नवलपरासी जिल्ला सदस्य पक्राउ

2019-04-18

Gandaki, Nawalparasi East, Madhyabindu

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्यलाई पक्राउ पारेको छ ।

प्रहरीले मध्यबिन्दु नगरपालिका–१, बाहुनीकुनाबाट सो समूहका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई पक्राउ गरेको हो । उनलाई बिहीबार साँझ आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि पनि पूर्वी नवलपरासीबाट विप्लवका ३ नेतालाई पक्राउ गरेको थियो ।

जिल्लामा कुनै अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना तयार गरेर अघि बढेको जिल्ला प्रहरी कार्यालय पर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments