Incident Reports

किशोरी बलात्कार गर्न खोज्ने प्रहरी खोरमा

2019-03-25

Madhes, Dhanusha, Ganeshman Charnath, Ward 5

धनुषामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको  आरोपमा एकजना पक्राउ परेका छन् । जबरजर्ती करणी गर्न खोजेको आरोपमा सिन्धुलीको दुधौली नगरपालिका ७ कालापानीका ४५ वर्षीय मदन लामिछाने रहेको प्रहरीले जनाएको छ। गाईवस्तु चराउन गएकी धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ की ती किशोरीमाथि सोमबार साँझ लामिछानेले ललाइफकाई जबरजस्ती करणी गर्न खोजेको आरोप छ । चिसापानी  प्रहरीचोकीले लामिछानेलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय ढल्केबरमा पठाएर घटना विषयमा थप अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Rupandehi , Local Newspaper - Mahottari , Local Newspaper - Saptari

0 Comments