Incident Reports

विप्लवका २ केन्द्रीय सदस्यसहित ३ जना पक्राउ

2019-04-19

Lumbini, Dang, Tulsipur

प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीले उनीहरुलाई दाङबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चुडामणि ओली ‘आदर्श’, चन्द्र बहादुर खड्का असल र लालबहादुर ओली छन् ।पार्टी स्रोतका अनुसार लालबहादुर स्थानीय नेता हुन् भने चुडामणि र चन्द्र बहादुर केन्द्रीय सदस्य हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dang

0 Comments