Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-04-16

Gandaki, Myagdi, Malika, Ward 6

म्याग्दी, ७ बैशाख  मालिका गाउँपालिका-६ गगनपानी बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने २३ वर्षीय बिजय जुग्जालीलाई प्रहरीले पक्राउ गरेको छ ।गत बैशाख ३ गते ती बालिकालाई जुग्जालीले जबरजस्ती करणी गरेको भन्ने खबर शनिबार बिहान ईलाका प्रहरी कार्यालय दरबाङमा प्राप्त हुनासाथ खटिएको प्रहरीले जुग्जालीलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments