Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-20

Lumbini, Rupandehi, Tillotama, Ward 3

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–३ का ४३ वर्षीय रुद्रबहादुर पुनलाई वैशाख ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ७ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको प्रहरीले जनायो ।


रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments