Incident Reports

विप्लब कार्यकर्ताद्वारा काभ्रेका व्यवसायीलाई ज्यान मर्ने धम्की

2019-04-21

नेत्र बिक्रम चन्द (विप्लब) नेतृत्वको नेकपा कार्यकर्ता सागर मैनालीले काभ्रेका व्यवसायी सत्यमान लामालाई ज्यान मर्ने धम्की दिएका छन्।

बारम्बार ज्यान मर्ने धम्की दिएको भन्दै लामाले आज जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन्।

लामाका अनुसार रोशी गाउँपालिका स्थित सिखानी बाट गत हप्ता बोधीचित्त खरिद गर्न जाँदा देखि मैनालीले धम्की दिन थालेका हुन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Chamber of Commerce and entrepreneur's associations
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments