Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-17

Gandaki, Syangja, Waling, Ward 9

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नपा–९ बस्ने १९ वर्षीय मदन माझीलाई वैशाख ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ४ गते  बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ११ गते वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको वडा प्रहरी कार्यालय वालिङका सई युवराज चन्दले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ परीक्षण वैशाख ११ गते नै वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको प्रहरीले जनाएको छ ।


हिमलाल पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments