Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-24

Gandaki, Lamjung, Sundarbazar, Ward 9

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरबजार नपा–९ बस्ने ४० वर्षीय शम्भुलाल श्रेष्ठलाई वैशाख १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ११ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले वैशाख १२ गते प्रहरीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले जानकारी दिए ।

पीडितको स्वास्थ परीक्षण वैशाख १२ गते जिल्ला सामुदायिक अस्पतालमा सम्पन्न भएको प्रहरीले जनाएको छ ।


दलबहादुर मजाकोटी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Kaski

0 Comments