Incident Reports

नर्सरीमा लुकाएर राखेको अवस्थामा बिष्फोटक पदार्थ भेट्टियो

2013-11-18

जि पुरानो प्लाष्टिक डिब्बा ७ थान, पुरानो झोला एक थान लगायतका समानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उक्त बरामद सामान नेपाली सेनाको जिम्मा लगाइएको समेत प्रहरीले जानकारी दिएको छ । संविधानसभा निर्वाचन मुखमै आएको समयमा बिष्फोटका घटनाहरू बढ्दै गएका छन् । बिष्फोटनका घटना गराइरहेको समूहले संविधानसभा निर्वाचनलाई प्रभावित बनाउन बिष्फोटक पदार्थ लुकाएर राखेको हुन सक्ने बताइएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis