Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-11-04

Madhes, Saptari, Mahadeva, Ward 2

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ चम्पा टोलका २२ वर्षीय गोविन्द भनिने जोगेन्द्र रजकलाई प्रहरीले वैशाख १३ गते गिरफ्तार गरेको छ ।

पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको उजुरी वैशाख ११ गते दर्ता गरी वैशाख १३ गते आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई आरोपितले ०७५ कात्तिक १८ गते बलात्कार गरेको भन्दै पीडितले पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुस २४ गते गरिएको थियो ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments