Incident Reports

धनकुटामा १४ वर्षीय छोराले कोदालो प्रहार गरी बाबुको हत्या गरे

2019-04-27

Province 1, Dhankuta, Khalsa Chhintang Shahidbhumi

धनकुटामा १४ वर्षीय छोराले कोदालो प्रहार गरी बाबुको हत्या गरे छन् । धनकुटाको शहीदभुमी गाउँपालिका–४ खोकुमा शनिबार १४ वर्षीय बालकले कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेका हुन् ।

राति साढे ७ बजे सोही स्थान बस्ने ४७ वर्षीय इन्द्रकुमार राइलाई गाली गरेको कारण निज कै १४ वर्षीय छोराले कोदालोले टाउकोमा प्रहार गरेका थिए । कोदालो प्रहारबाट राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बाबुको हत्या गर्ने छोरालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Siraha

0 Comments

Related Reports