Incident Reports

फराफ प्रतिवादी पक्राउ

2018-10-28

Bagmati, Makawanpur, Raksirang, Ward 3

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ।

मकवानपुर जिल्ला राक्सिरांग गापा-३ बस्ने बालकृष्ण प्रजा आफ्नै घरमा लुकीछिपी बसिरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको हो। 

Local Newspaper - Makwanpur

0 Comments