Incident Reports

संविधानसभा निर्वाचन २०७० को मतदान लगायतका गतिविधि, धादिङ

2013-11-19

धादिङ - बहाकालिका माध्यामिक विद्यालयमा एमाले र काङ्ग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा काङ्ग्रेसका कार्यकर्ताले एमाले कार्यकर्ताबीच झडप भएपछि एमालेका प्रतिनिधिमितदान स्थल नै छोडेर भागेको र काङ्ग्रेसले एकलौटी मत खसालेको एमालेले आरोप लगाएको छ । तर, मतदान निर्वाद भएको र एमालेले निर्वाचन कार्यालयमा उजुरी नगरेको जनाएको छ । इन्सेकका तर्फबाट पर्यवेक्षकमा खटिएका नवराज गिरीलाई समेत धम्की आए पनि सेनाको गाडीमा अर्को मतदान केन्द्रमा पर्यवेक्षणका लागि लगेको थियो ।

0 Comments

Related Reports