Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-04-29

Province 1, Sunsari, Itahari, Ward 3

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–३ का २४ वर्षीय भीम अधिकारीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलका अनुसार वैशाख १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा अधिकारीलाई वैशाख १६ गते नै गिरफ्तार गरिएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा गरिएको छ ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments