Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-21

Province 1, Ilam, Illam, Ward 5

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–५ का ३४ वर्षीय राजेन्द्र घतानीलाई वैशाख २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई वैशाख ८ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडितले वैशाख ९ गते जिल्ला जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

घटना पछि फरार रहेका घतानीलाई गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी माधव श्रेष्ठले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ९ गते गरिएको छ ।


कोकिला ढकाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments