2019-05-03
Province 1, Sunsari, Ramdhuni, Ward 3
रामधुनी नगरपालिका–३ स्थित कान्छी चोकमा रहेको चिल्ड्रेन ड्रिमल्याण्ड मन्टेश्वरी विद्यालयको कक्षा–४ मा अध्ययनरत आठ वर्षीय साव्रिकबहादुर सिंहलाई सोही विद्यालयका शक्षक ३२ वर्षीय सन्तोष श्रेष्ठले कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ ।
बालक घाइते भएपछि पीडित पक्षले वैशाख २० गते इलाका प्रहरी कार्यालय पकलीमा उजुरी दिएको छ । पीडित बालकको गालामा पाँच ओटै औँलाको छाप बसेको पीडित पक्षको आरोप छ ।
वैशाख २० गते शुक्रबार स्कुल विदा भएपछि ती बालक रुँदै घर पुगेका थिए । पीडित बालकको उपचार स्थानीय क्लिनिकमा गरिएको छ ।
दार्चुला घर भएका उनीहरू आठ वर्षदेखि इटहरीमा परिवारै बसोबास गर्दै आएको पीडित बालककी आमा अनिता सिंहले बताइन् ।
यसअघि पनि सिंहलाई कुटपिट गरेकाले बालक असुरक्षित भएको भन्दै विद्यालयविरूद्ध इलाका प्रहरी कार्यालय पकलीमा पीडित पक्षले उजुरी दिएको छ ।
विद्यालय सञ्चालकलाई गिरफ्तार गरी कारवाही अघि बढाइने इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेश दाहालले जानकारी दिए ।
यस विषयमा विद्यालयका प्रिन्सिपल सरोज माझीले नयाँ सरले गल्ती गर्नु भएको बताउँदै विद्यालयमा नै मिलाउने बताए ।
जयकृष्ण यादव
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | None |
Primary Cause | Violence in school/university (violence by teachers, hazing, etc.) |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Education sector/teachers (private and public) |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Students |
Actor 2 - Youth | youth |
Total Injured | 1 |
Youth Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance