Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-03

Bagmati, Lalitpur, Lalitpur, Ward 5

नौ वर्षीया र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको मुजफ्फरपुर जिल्ला घर भइ ललितपुर महानगरपालिका–५, थसिखेल बस्ने २२ वर्षीय धिरज चौधरीलाई वैशाख २१ गते गिरफ्तार गरेको छ ।

पीडितद्वयलाई आरोपितले वैशाख २० गते पालै पालो बलात्कार गरेको आरोपमा वैशाख २१ गते पीडित बालिकाका अभिभावकले महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएका थिए ।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण वैशाख २१ गते पाटन अस्पताल लगनखेलमा गरिएको प्रहरीले जनायो ।

दीपकप्रसाद घिमिरिे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments