Incident Reports

संविधानसभा निर्वाचन २०७० को मतदान लगायतका गतिविधि, सल्यान

2013-11-19

Karnali, Salyan, Darma

सल्यान - भलचौर गाविस फारुलाचौर मतदान केन्द्र, हिउँचा गाविसको पैयाखर्क केन्द्र र रिम गाविसको जामुने मतदान केन्द्रनजिक बिहान ६ बजे बम बिष्फोट भएको छ । बिहान सात बजे कर्मचारीहरू तयारी अवस्थामा बसे पनि मतदाताहरू ढिलो गरी आएकाले ८ बजेबाट मतदान सुरु भएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis